प्रहरी दिवसमा उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्ने कैलालीका ट्राफिक इन्चार्ज सिंह सम्मानित
2022/10/17, 1:22

कैलाली - प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक वकिल सिंह सम्मानित भएका छन् । उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेबापत उनलाई सम्मान गरिएको हो ।

प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सिंहलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सम्मान प्रदान गरेका हुन् । वडा प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय पुनर्वासको इन्चार्ज रहँदा समेत सिंहले उत्कृष्ट कार्यसम्पादन गरेका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23