
कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते एक जनाको उपचारको क्रममा आज बिहान ज्यान गएको छ ।

गए राति ११ बजेतिर बत्ती बाल्ने क्रममा करेन्ट लागेका गौरीगङ्गा नगरपालिका ५ अण्डैया शिविरका वर्ष ४० का गणेश सिजाली मगरको ज्यान गएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23