
कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागुऔषध ९खैरो हेरोइन० जस्तो देखिने धुलो पदार्थसहित उनी समातिएका हुन्।

प्रहरीका अनुसार जोशीपुर गाउँपालिका २ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार साँझ २ ग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने बेला उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09