
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले कैलालीमा नमुना मतदान तथा मतदान केन्द्रको निरीक्षण गरेको छ । मत बदर हुन नदिन नमुना मतदान तथा मतदान केन्द्रको निरीक्षण गरिएको हो। नमुना मतदानमा प्रतिपालिकामा ५० जनाभन्दा बढी सहभागी थिए ।

मंसिर ४ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मत बदर हुन नदिन नमुना मतदान गरिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । मतदानलाई सभ्य, भयरहित र निष्पक्ष बनाउन मतदान केन्द्रको निरीक्षण गरिएको उनीहरूले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09