
डडेल्धुराका थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौंमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड –१९ सम्पर्क व्यक्ति हरिप्रशाद भट्टले बताए ।

थपिएका संक्रमित मध्ये भागेश्वर गाउँपालिकाका ४ जना र परशुराम नगरपालिकाका ३ जना रहेका भट्टले बताए । योसंगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09