
धनगढीको एक मतदानस्थल नजिकै बम विस्फोट भएको छ । धनगढीको शारदा मावि मतदानस्थल नजिकै बम विस्फोट भएको हो ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखा परेको छ । विप्लवका कार्यकर्ताले देशभर आतङ्क मच्चाइरहेका छन् ।
नेपाली सेनाको टोलीले हालसम्म कैलालीका विभिन्न ८ मतदानस्थल नजिकै राखिएका विस्फोटक पदार्थ निष्क्रिय पारेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/08/15, 9:54
2022/05/28, 7:02