
डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम राखिएको पाइएको छ।

जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना गाउँ–जमलकट्टे बिचको सडकमा कुकर राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
सडकको जंगल क्षेत्रमा बम राखिएको हो। नेपाली सेनाको समूह बम डिस्पोजका लागि गएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23