
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा किरियापुत्रीले मतदान गरेका छन्। क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१० मा रहेको सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका हुन्।

बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरु राजेन्द्र, बिरेन्द्र, अमर र अतुलले मतदान गरेको स्थानीय जय ऐरले जानकारी दिए।
उनीहरुसँगै आमा धौलीदेवी ऐरले पनि मतदान गरेकी छन्। मीनबहादुरको चार दिन अघि निधन भएको थियो।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/26, 4:14
2021/02/10, 1:47
2021/05/02, 11:16
2021/11/23, 10:08