
दार्चुलामा चुनाव विरोधी गतिविधि गरिरहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ।

जिल्लाको लेकम गाउँपालिका–१ सर्मोलीबाट सोही ठाउँका २३ वर्षीय जीवन विष्ट र २६ वर्षीय सुरेन्द्र विष्टलाई प्रहरीले समातेको हो।
जीवन नेकपाको युवा संगठनका केन्द्रिय सदस्य हुन् भने सुरेन्द्र नेकपाका जिल्ला सदस्य हुन्। उनीहरुलाई बडिपुर माध्यमिक विद्यालय सर्मोली मतदान केन्द्रबाट पक्राउ गरिएको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09