
कञ्चनपुरको क्षेत्र नम्बर ३ मा मतगणना सुरु हुँदैछ।

जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार कर्मचराीहरु गणनाको तयारी गर्दैछन्। आइतबार रातिको सर्वदलीय बैठकले सोमबार बिहान ९ बजेदेखि मतगणना गर्ने सहमति गरेको थियो।
क्षेत्र नं १ र २ मा मतपेटिका ढिलो गरी संकलन भएका कारण मतगणना केही ढिलो हुने उनले बताए। जिल्लाको क्षेत्र नम्बर १ र २ मा सोमबार दिउसोपछि मात्र मतगणना सुरु हुने छ।

कञ्चनपुरमा ३ लाख २ हजार ५०९ मतदाता रहेकोमा ६२ प्रतिशत मतदान भएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09