
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।

भट्टले पाँच हजार ७४० मत पाउँदै अग्रता कायम गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका बलायरले पाँच हजार ३१९ मतले पछ्याउँदै छन्।
बलायरले सुरूवाती अग्रता लिएपनि अहिले भट्टले उनलाई पछि पारेका हुन्। यहाँ भट्ट मतान्तर बढाउँदै छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09