
कैलाली क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फको मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि सोमबार मतगणना हुन सकेको थिएन ।
यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसको डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा उम्मेदवार छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09