कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेको अग्रता कायमै, पछ्याउदै काँग्रेस
2022/11/22, 6:38

कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता कायम राखेको छ । यद्दपि एमालेसंग को मतान्तर भने काँग्रेसले कम गर्दै लगेको छ ।

दुई हजार छ सय ५४ मत गणना हुदा नेकपा एमालेका उम्मेदवार नारदमुनी रानाले नौ सय ५७ मत पाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्तले सात सय ८३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले तीन सय ३१ मत ल्याएका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20