
एउटा मात्रै प्रतिनिधि सभा रहेको डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले मगरले फराकिलो मतान्तरले अग्रता बढाउदै गएका छन् । पछिल्लो मत परिणामअनुसार उनले १५ हजार ३८ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभातर्फको ३१ हजार ८३० मत गणना हुँदा उनले सो मत पाइका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार गौरी वलीले १० हजार ९०३ मत प्राप्त गरेकी छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20