कैलाली ५ मा रोचक प्रतिस्पर्धा, पछाडि रहेका पन्तले ११५ मतले रानालाई उछिने
2022/11/23, 12:13

कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन् ।

मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन् ।
११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् । भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/08/15, 9:54
2022/05/28, 7:02