
कैलाली क्षेत्र नम्बर ४ मा दिउँसो १२ बजे देखि रोकिएको मतगणना सुरु हुन सकेको छैन । मत गणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिए पछि विवाद हुँदा मतगणना रोकिएको हो ।

उक्त अर्धकट्टी सहितको मतका बिषयमा एमालेका प्रतिनिधिले विवाद गरेका थिए । निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले विवादको सामाधानका लागि दुवै पक्ष बीच छलफल गर्नका बोलाइएको बताए ।
३ घण्टा देखि मतगणना रोकिएको भएपनि विरोध गरिरहेको पक्षले छलफलमा सहभागिता नजनाउँदा मतगणना रोकिएको जनाइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20