
डोटीका एक वडा अध्यक्षको निधन भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका(६ गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको हो।

प्रेसरका बिरामी रहेका जोशीको कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
उनलाई जिल्ला अस्पताल डोटी पुर्याउँदासम्म मृत्यु भइसकेको अस्पतालका डा। सोहन शाहले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20