
धनगढी – कैलालीमा लागुऔषधखैरो हेरोईन सहित एक जना पक्राउ परेका छन्। कैलालीको भजनी नगरपालिका( ३ कुसुमघाटबाट अवैध लागुऔषध खैरो हेरोईन सहित मंगलबार एक जना पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका( ९ बस्ने २४ वर्षीय गोबिन्द कुँवर रहेका छन्।उनको साथबाट ५ ग्राम लागुऔषधसहित बरमत गरिएको छ ।उनले चलाएको से ७ प ५१५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीबाट उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24