
बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा थप १ जनालाई धनगढीबाट प्रहरीले पक्राउ गरेको छ।

बाजुरा प्रहरीका अनुसार थप एक सहित सो घटनाको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको जनाएको छ। चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन ।
गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा काँग्रेस कार्यक्रताबाट कुटपिट भइ गम्भीर घाइते भएका ऐडीको उपचारको क्रममा बयलपाटा अस्पताल लिने क्रममा बाटोमा मृत्यु भएको थियो।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24