
कैलालीमा भारतबाट भन्सार छलि ल्याईरहेको छ लाख बराबारको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । शनिबार बिहान सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीबाट खटिएको गस्ति टोलीले धनगढी ९ बंगराकटानबाट उक्त सामग्री बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ छ लाख दुई हजार दुई सय ६० बरावरको कपडा, मोटर पार्टस, हार्डवयर र अटो बरामद गरी कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15