
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा समानुपातिक सांसदका लागि निर्वाचान आयोगलाई सिफारिस गर्ने नाम टुंगो लगाएको छ ।

पार्टी पदाधिकारी बैठकले क्लस्ट मिलाएर नाम टुंगो लगाएको हो ।
दलित तर्फ ललिता सुनारको नाम कांग्रेसले सिफारिस गर्ने भएको छ । खस आर्यतर्फ, मधु भारती, सरस्वती खडका, जुना दानी, डम्बरी महरा र तुल्सी देवकोटा छन् । थारु तर्फ गीता कुमारी चौधरीको नाम छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15