नेकपाका नेता सिंहलाई हेलिकोप्टर मार्फत काठमाडौँ लगियो
2020/05/12, 3:54
 
singh

धनगढीमा उपचाररत नेकपाका नेता दिलबहादुर सिंहलाई हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ। नेकपाका प्रदेश किमिटि सदस्य सिंहलाई थप उपचारका लागि हेलिकोप्ट मार्फत काठमाडौँ लगिएको हो। मस्तिष्क घात भएपछि उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको थियो ।