
नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी सर्वसम्मत चयन भएका छन्।

यस्तै दलको उप नेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन भएका छन्। शुक्रबार नै प्रदेश सभा सदस्य माया पन्तलाई सचेतकमा चयन गरिएको छ। प्रदेश सभामा नेकापा एकीकृत समाजवादीका चार जना सदस्य रहेका छन्।
सोडारी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री छन् भने रावल आर्थिक मामिला मन्त्री छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15