हुस्सु र शितलहरले धनगढीमा चिसो बढ्यो
2023/01/01, 1:10
 
aa

हुस्सु र शितलहरका कारण धनगढीमा चिसो बढेको छ । आइतबार बिहानैदेखि धनगढी बजारसहितका क्षेत्रमा लागेका हुस्सुसँगै परिरहेको शितलहरका कारण चिसो बढेको हो ।

चिसोले मानिसको दैनिक जीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले पनि तराईका भू–भागमा आज बाक्लो हुस्सु र कुहिरो लाग्ने जनाएको छ।