
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बिच मुख्यमन्त्री भट्टले सिटी स्क्यानको उद्घाटन गरेका हुन् ।

प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो । सेतीमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो । अब त्यो समस्या हट्ने विश्वास व्यक्त गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15