
सुदूरपश्चिम प्रदेश सभामा आगामी पुस २८ गते सभामुखको निर्वाचन हुने भएको छ । ज्येष्ठ सदस्य मानबहादुर रावलले यहि पुस २८ गते सभामुखको निर्वाचन गराउन सचिव देवबहादुर बोगटीलाई तयारी अघि बढाउन प्रदेश सभाको बैठक मार्फत निर्देशन दिए ।

निर्वाचनका लागि छिट्टै सूचना निकाल्न सचिवलाई अनुरोध गर्नुभयो । यसअघि माघ २ गते हुने भन्ने सूचना प्रवाह भएको थियो । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम बैठकमा प्रदेश सभा सञ्चालनको कानुन, सभामुखको निर्वाचनको कार्यतालिका पास गरिएको छ भने शुभकामना मन्तब्य आदान प्रदान गरिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24