
सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ। डडेल्धुरासहित ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।

नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख राम दिनेश यादवका अनुसार ३३ केभी प्रसारण लाइन अन्तर्गत डोटीको घण्टेश्वरमा तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04