
प्रभु बैंकको एटीएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा आजदेखि पाँच दिनसम्म नचल्ने भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडसँग मर्ज हुन लागेसँगै कोर बैंकिङ सिस्टममा हुने परिवर्तनका कारण प्रभु बैंककाे सेवा आज राति १० बजेदेखि मंगलबार बिहान ९:४५ बजेसम्म नचल्ने भएको हो ।

यसअन्तर्गत एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा बन्द रहने बैंकले जनाएकाे छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09