
कैलालीको घोडाघोडीमा प्रहरी बिट स्थापना गरीएको छ । विगतदेखि नै असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले घोडाघोडीमा प्रहरी बिटको माग गर्दैआएका थिए।

अरुदिन एक जना प्रहरी बिटमा खटिने भए पनि शनिबार र बिदाको दिन घोडाघोडी क्षेत्रमा पर्यटकको बढी चहल पहल हुने भएकाले समुहमा प्रहरी खटिने गरेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताएका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03