
जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलको आज काठमाण्डौंमा निधन भएको छ । दुई साता अघि उपचारका लागि काठमाण्डौं गएका कलेलको उपचारका क्रममा आज दिउसो एक बजे बीर अस्पतालमा मृत्यु भएको हो ।

कलेजो र दुईटै मृगौला काम गर्न छोडेको कारण कलेलको मृत्यु भएको बताईएको छ ।नेपाली काँग्रेसका तर्फबाट कैलाली जिल्ला समन्वय समितिको प्रमुखका रुपमा निर्बाचत भएका कलेल गौरीगंगा नगरपालिकाको मसुरीयाका स्थायी बासिन्दा हुन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03