
सुदूरपश्चिम प्रदेशमा उपसभामुखको पदका लागि नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको छ । सत्ता समिकरण दलले उन्मुक्तिलाई उपसभामुख दिने प्रस्ताव गरेको हो ।

उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने तर, सरकारमा नजाने निर्णय गरेसंगै उपसभामुख कुन दलको बन्ने टुङ्गो छैन ।
उपसभामुख पदबारे उन्मुक्तिले साँझसम्म निर्णय गर्ने छ प्रदेश सभा सदस्यले भने उनीहरूले सो पदमा दाबी नगरे सत्ता समिकरण भित्र छलफल गरेर टुङ्गो लाग्छ ।
प्रदेशमा सभामुख नेकपा माओवादी केन्द्रको सहमति भएको छ

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15