
थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको जोशीपुर गाउँपालिकाले थप दुई दिन बिदा दिने निर्णय गरेको छ ।

हिजो बसेको कार्यपालिका बैठकले माघ २ र ३ गते स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले दुई दिन सम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरू बन्द गर्ने जनाएको छ ।
माघ १ गते संघीय सरकारले बिदा दिने भएको हुँदा माघ २ र ३ गते स्थानीय तहले बिदा थप गरेको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15