
नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सभामुख चयन प्रक्रियाको नयाँ विकल्प दिनुपर्ने बताएका छन् । उनले सभामुख चयन प्रक्रियामा दुवै उम्मेदवार अस्वीकृत भएपछि सोही प्रक्रिया दोहोर्याउन लम्बिने भएकाले विकल्प आवश्यक रहेको बताएका हुन् ।

दुई उम्मेदवार काँग्रेसका मानबहादुर रावल र माओवादीका भीमबहादुर भण्डारीले बिहीबारकै जस्तै २ गतेसम्म कसैले बहुमत पाएनन् भने के गर्ने ? भन्ने प्रश्न गर्दै उनले भने, अनि केही प्रक्रियालाई दोहोर्याउनै जाने हो रु नयाँ विकल्प चाहियो। अस्वीकृत भएपछि किन दोहोराउने त्यही प्रणाली ?
संविधानमा पनि यसबारे केही नभएकोले सदनमा सभामुख चयनको बाटो खोल्नुपर्ने उनको भनाई रहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15