
नेपाल विद्यार्थी संघ कैलालीको अध्यक्षमा मनिश कुँवर चयन भएका छन्। नेपाल विद्यार्थी संघ कैलालीको पद रिक्त रहेकाले उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।

संघको ३ महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्न उनलाई अध्यक्ष पदको जिम्मेवारी दिइएको बताइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15