
नवनिर्वाचित उपसभामुख कोईली चौधरीले कार्यभार सम्हालेकी छिन् ।
पद तथा गोपनियताको सपथ लिए लग्त्तै उनले कार्यभार सम्हालेकी हुन । मंगलबार निर्वाचित उपसभामुख चौधरीले प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिईन् ।

कार्यभार सम्हाल्दै उनले भनीन- सभामा निष्पक्ष ढंगले भुमिका निर्वाह गर्छु । वहाल रहेसम्म कुनै पनि दलप्रति आवद्धता देखाउदिन् । मंगलबार उनले २८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिईन् । उनी नेकपा एमालेबाट समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित भएकी हुन् ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:19
2021/01/14, 9:19
2021/06/26, 2:48