
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कमाण्ड प्रहरी नायब महानिरीक्षक डीआईजी अशोक सिंहले सम्हालेका छन ।

बुधबार धनगढी आएका सिंहले प्रदेशको कमाण्ड सम्हालेका हुन । प्रहरी प्रधान कार्यालयले डीआईजी मोहन कुमार आचार्यको ठाउँमा सिंहको सरुवा गरेर पठाएको थियो ।
उनी यसअघि केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जमा कार्यरत थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09