शिवपुरी धाममा सरसफाई
2023/01/22, 2:07
 
hfdhjf

नगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी परिसरभित्र सरसफाई गरिएको छ। शिवपुरी धाम वरिपरि सशस्त्र प्रहरीले सरसफाई गरेको हो।

सशस्त्र प्रहरीको २२ औँ स्थापना दिवसको अवसरमा कैलालीको पवित्र धार्मीक स्थलमध्येकै एक शिवपुरी धाममा आइतवार सशस्त्र प्रहरीले शिवपुरी धाम परिसरभित्र र बाहिर सरसफाई गरेको छ। शिवपुरीभित्र विवाह, ब्रतबन्ध तथा विभिन्न धार्मीक कार्यक्रमका क्रममा फोहोर बढेपछि सरसफाई गरिएको हो।