
नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो ।त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ कायम भएको छ । हिजो चाँदीको मूल्य एक हजार तीन सय ७५ रुपैयाँ रहेको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09