
चेम्बर अफ कमर्स घोडाघोडीको अध्यक्षमा प्रकाश मिश्र चयन भएका छन् । मंगलबार कैलालीको सुखडमा चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष विनोद मल्लको उपस्थितिमा भएको भेलाले मिश्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मनोज सुनार र बल बहादुर विष्ट, महासचिवमा पर्शुराम सापकोटा, सचिवमा धन बहादुर बडूवाल, कोषाध्यक्षमा रुपलाल चौधरी र सह कोषाध्यक्षमा उमा कुमारी खत्री चयन भएका छन् । सदस्यहरूमा चन्द्र प्रसाद आचार्य, विनोद बुढामगर, महेन्द्र बोहरा र दीप बहादुर बिस्टलाई चयन गरिएको हो ।


2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09