
कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइनसहित सोही ठाउँस्थित कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय किशोर रहेको कैलाली प्रहरीले बताएको छ।

प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट ६० मिलिग्राम खैरो हेरोइन फेलापारी पक्राउ गरेको जनाएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15