
कुमार सीइएफसी जेभीले निर्माण गरिरहेको कञ्चनपुरको दोधरा–चाँदनी जोड्ने निर्माणाधीन ४ लेनको पुल करिब २० दिनका लागि बन्द गरिने भएको छ । पुलको दुवै एबुटमेंट वालमा आरसिसी विग वाल निर्माण गर्नका लागि आजदेखि २० दिन सम्म बन्द गर्न लागिएको हो ।

उक्त समयमा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरिएको दोधरा चाँदनी नगरपालिकाका नि।प्रमुख प्रशासकीय अधिकृत भानदेव भट्टद्वारा जारी सूचनामा भनिएको छ । पुल चैत्र ३० गते सम्म बन्द रहने छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43