
एनआईसिय एसिया बैंकको कैलालीको पहलमानपुर शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको ग्लोबल मनि वीक २०२३ मनाउने कार्यक्रम अन्तर्गत एनआईसि एसिया बैंकको शाखाले सो कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तिय साक्षरता कार्यक्रम पहलमान सिंह मेमोरियल विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका ५० जनाभन्दा बढी विद्यार्थीहरुलाई वित्तिय साक्षरताका विभिन्न बिषयमा जानकारी दिईएको थियो ।

ग्लोबल मनि वीक २०२३ मनाउने कार्यक्रम अन्तर्गत अन्य शाखाहरुले पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने बैंकले जनाएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09