
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर–२ भित्र कानुन विपरीतका संरचना खाली गर्न ७ दिनको सूचना जारी गरिएको छ। यस वडा भित्र रहेका पुराना कुलो नाला खोलाहरुको सरसफाई गरिने भएकाले कुलो, नाला, खोलाका दायाँवायाँ क्षेत्रभित्र पर्ने संरचना ७ दिनभित्र हटाउन धनगढी उपमहानगरपालिकाले ७ दिने सूचना निकालेको छ।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/27, 4:42
2021/09/02, 10:54
2022/07/05, 6:30