सुप ईन्टरटेन्मेटन्ट म्युजिक अवार्डको मनोनयनमा परेका थारु कलाकारद्धारा भोटका लागि अपिल
2023/03/31, 7:34
 
ss

सुप ईन्टरटेन्मेटन्ट म्युजिक अवार्डको सर्वोकृष्ट थारु मोडेल पुरुषको मनोयनमा परेका भानु प्रताप चौधरीले मतको लागि अपिल गरेका छन् । मोर पियारी बोलको गीतबाट सर्वोकृष्ट थारु मोडेल पुरुषको मनोनयनमा परेका उनले मतका लागि अपिल गरेका हुन् । सुप ईन्टरटेन्मेटन्ट हाउसको आयोजनामा हुन गईरहेको प्रथम सुप ईन्टरटेन्मेटन्ट म्युजिक अवार्डमा भानु प्रताप चौधरीलाई मोबाईल एसएमएस मार्फत भोट गर्न सकिन्छ । त्यसका लागि SEMA <space> 78 लेखी ३५००१ मा पठाउन सकिनेछ । त्यसैगरी globalonlinepay.com  मार्फत पनि भोट गर्न सकिनेछ । त्यसका लागि globalonlinepay.com मा गएर १६ नम्बरमा रहेको सर्वोकृष्ट थारु मोडेल पुरुषको शिर्षक भित्र गएर तेस्रो नम्बरमा रहेको उनको नाममा गएमा त्यहाँ क्युआर कोड आउँछ । त्यसमा मन परे अनुसारको भोट हाल्न सकिनेछ । 

त्यसैगरी सर्वोकृष्ट थारु मोडेल महिला तर्फ मनोनयनमा परेकी सामु चौधरीले पनि भोटका लागि अपिल गरेकीछिन् । आउ गोरी बोलको गीतबाट सर्वोकृष्ट थारु मोडेल महिला तर्फ मनोनयनमा परेकी उनले भोटका लागि अपिल गरेकी हुन् । सामु चौधरीलाई मोबाईल एसएमएस मार्फत भोट गर्न सकिन्छ । त्यसका लागि SEMA <space> 81 लेखी ३५००१ पठाउन सकिनेछ । त्यसैगरी globalonlinepay.com  मार्फत पनि भोट गर्न सकिनेछ । त्यसका लागि globalonlinepay.com  मा गएर १७ नम्बरमा रहेको सर्वोकृष्ट थारु मोडेल महिलाको शिर्षक भित्र गएर पहिलो नम्बरमा रहेको उनको नाममा गएमा त्यहाँ क्युआर कोड आउँछ । त्यसमा मन परे अनुसारको भोट हाल्न सकिनेछ ।

सुप ईन्टरटेन्मेटन्ट म्युजिक अवार्डको सर्वोकृष्ट भाषाभाषी गायन पुरुष तर्फ मनोनयनमा परेका एके चौधरीले पनि भोटका लागि अपिल गरेका छन् । सजन मोर बोलको गीतबाट मनोनयनमा परेका उनले भोटका लागि अपिल गरेका हुन् । 
एके चौधरीलाई मोबाईल एसएमएस मार्फत भोट गर्न सकिन्छ । त्यसका लागि SEMA <space>  लेखी ३५००१  मा पठाउन सकिनेछ । त्यसैगरी globalonlinepay.com  मार्फत पनि भोट गर्न सकिनेछ । त्यसका लागि globalonlinepay.com  मा गएर २ नम्बरमा रहेको सर्वोकृष्ट भोषाभाषी गायन पुरुषको शिर्षक भित्र गएर पाचौं नम्बरमा रहेको उनको नाममा गएमा त्यहाँ क्युआर कोड आउँछ । त्यसमा मन परे अनुसारको भोट हाल्न सकिनेछ ।