प्रधानमन्त्री भोलि सुदूरपश्चिम आउँदै
2023/04/08, 12:45
 
ss

प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि सुदूरपश्चिम आउँदै छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन्।

प्रधानमन्त्री भोलि बिहान महेन्द्रनगर पुग्ने बताइएको छ।