
कैलालीको धनगढीमा एक बृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो। उनी धनगढीको फुलबारीको ‘एच’ गाउँ निवासी हुन्। पेटमा कसरी बोतल पुग्यो भन्ने विषयमा भने स्पष्ट हुन सकेको छैन।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43