पीसीआरका लागि गौरा समाज विस्कनसिनद्धारा दुई लाख ८४ हजार रुपैया सहयोग
2020/07/02, 7:23
 
pcr

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि गौरा समाज विस्कनसिनले दुई लाख ८४ हजार रुपैया (दुई हजार तीन सय ४५ डलर) सहयोग गरेको छ । 
सुदूरपश्चिम समाज अमेरिकाको पहलमा गौरा समाज विस्कनसिनले संकलन गरेको रकम बिहीवार ह्युमानिटी फाउण्डेसनलाई हस्तान्तरण गरेको हो ।

कोरोनाको परीक्षणबाट बञ्चित सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लाको सुविधाका लागि डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । सोही अभियान अन्तर्गत गौरा समाज विस्कनसिनले विस्कनसिनमा सहयोग संकलन गरेको थियो ।

सहयोग संकलन गर्नेहरुको नामावली यसप्रकार रहेको छ ।

वासुदेव अधिकारी ५०१ डलर

दया चौधरी       ५१ डलर
फत्ते चौधरी      ५१ डलर
बुद्धि चौधरी       ५१डलर
लव कुँवर          ५१ डलर
गोबिन्द फुलारा  १०१ डलर
डिल्ली फुलारा     ५१ डलर
टंक जोशी          ५१ डलर
प्रमेश्वर चौधरी   १०० डलर
संगिता वाग्ले     २५ डलर
विजया गिरि     २५ डलर
लक्ष्मण खड्का ५१ डलर
हेम शर्मा        १०१ डलर
तर्क ओझा      ५१ डलर
अनिल प्रसाद बिष्ट २५ डलर
राजु ओझा           ३१ डलर
लोक राज भट्ट      ३३ डलर
मिन बोगटी         ५१ डलर
दिनेश जोशी        ३५ डलर
वासुदेव   जोशी    १०१ डलर
प्रेम चौधरी          ३१ डलर
नाम उल्लेख नगर्ने सर्तमा १०५ डलर
नाम उल्लेख नगर्ने सर्तमा ३१ डलर
कुबेर मल्ल                 ३५ डलर
भुवन राज जोशी           ५१ डलर
ठण्ड राज तिमिलसेना   ५१ डलर
मानुषी ठकुल्ला           ५१ डलर
केशव क्षेत्री                 ३३ डलर
ओमप्रकाश जोशी        ३१ डलर
बीरेन्द्र पन्त               १०१ डलर
नाम उल्लेख नगर्ने सर्तमा २५ डलर
बिक्रम कुँवर             २१ डलर
प्रकाश रावल             २१ डलर
राजु भण्डारी             २१ डलर
डिएन वडु                ५१ डलर
हरि जोशी                २५ डलर
दिपक जोशी             ११ डलर
हेमराज ठकुल्ला        ५१ डलर
गणेश थापा              ३१ डलर
भाग्यश्री रेग्मी           ३१ डलर