
बझाङ - बझाङमा बैंकमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । कन्चनपुरको दोधाराचाँदनी– ९ घर भएका दानबहादुर चन्द आफ्नो कोठामा मृत फेला परेका हुन् ।कृषि बिकास बैंक बझाङमा कार्यरत कर्मचारी चन्द शुक्रबार बिहान आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनि बिहान कार्यालय नगएपछी कोठामा हेर्न जाँदा मृत अवस्थामा भेटिएका थिए । चन्द लामो समय देखि प्रेसरका बिरामी रहेका र औषधि सेवन गरिरहेका खुलेको छ । चन्दको शवलाई अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01