सुदूरपश्चिमका मुख्यमन्त्रीसहित र यहाँका प्रतिनिधि सभा सदस्यबीच प्रि बजेट छलफल भएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश कुमार शाही र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरुबीच आज मंगलबार काठमाडौँमा प्रि बजेट छलफल भएको हो ।
आर्थिक मामिला मन्त्रालय धनगढीको आयोजनामा छलफल भएको छ । मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार यहाँको बजेट, विकास योजनाको समीक्षासहित आगामी बजेट र योजनाबारे छलफल गरिएको हो ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34