
नागरिक उन्मुक्ति पार्टीले भोलिदेखि आह्वान गरेको नेपाल बन्दका कार्यक्रम फिर्ता लिएको छ ।

पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन दिएकाले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन् ।
नाउपाले भोलिदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गरेको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11